सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

झापा, १९ फागुन/ सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ । सुपारी खेतीमा विद्यावारिधि गर्नुभएका डा शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो । नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको यो पुस्तकको लोकार्पण मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्नुभएको थियो । सुपारी जोन समिति … Continue reading सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित